एमसीसीले माग्यो १० जना कर्मचारी, कति चाहिन्छ योग्यता ?
१८ फाल्गुन २०७८, बुधबार १८:१६

काठमाडौं । अमेरिकी सहयोग परियोजना च्यालेन्ज कर्पोरेसन (एमसीसी) को अनुदानमा संचालन हुने परियोजनाका लागि कर्मचारी माग गरेको छ । अर्थ मन्त्रालयले अन्तर्गतको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए) ले १० जना कर्मचारी मागेको हो ।
एमसिएले प्रोजेक्ट म्यानेजरदेखी अफिस एसिटेन्ससम्मका पदका लागि कर्मचारी मागेको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले चैत १ गते भित्र आवश्यक कागजात संकलन गरी एमसिएको बेवसाइट मार्फत आवेदन दिन सक्नेछन् ।














