तनहुँको दमौलीस्थित हार्डवेयरमा आगलागी (भिडियोसहित)

२२ फाल्गुन २०७८, आईतवार ११:४०

काठमाडौं । तनहुँको दमौलीस्थित हार्डवेयर पसलमा आज आगलागी भएको छ ।

दमौलीको प्रहरी प्रशासनका अनुसार एउटा हार्डवयेर पसलबाट सुरु भएको आगो अर्को हार्डवेयर पसल हुँदै इलेक्ट्रिक पसलमा समेत आगो सल्किएको हो ।

प्रत्यक्षदर्शीका अनुसार प्रहरी तथा स्थानीयहरुले पानी हालेर आगो नियन्त्रणमा लिन प्रयास भइरहेको छ । थप विवरण भने आउन बाँकी छ ।

 

(बाह्रखरीबाट साभार भिडियो)

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*