खल्ती डिजिटल वालेटको फोनपे क्यूआर स्क्यान गर्दा यस्ता छन् आकर्षक अफर
२६ फाल्गुन २०७८, बिहीबार १४:०९

काठमाडौं । खल्ती डिजिटल वालेटको फोनपे क्यूआर स्क्यानमा टीचीएस् एन्टोर्क, वान प्लस नर्ड र ५ हजार रुपैयाँ जित्ने स्क्यानमा अफर ल्याएको छ । यस अन्तर्गत फोनपे क्यूआरमा भुक्तानी गर्ने खल्ती प्रयोगकर्तामात्र नभइै खल्ती मार्फत क्यूआर भुक्तानी प्राप्त गर्ने फोनपे मर्चेन्ट पनि विजेता हुनेछन् ।
क्याम्पेनमा बम्पर उपहार टीभीएस एन्टोर्क स्कुट खल्तीबाट फोनपे क्यूआरमा भुक्तानी गर्ने एक प्रयोगकर्ता र भुक्तानी प्राप्त गर्ने एक फोनपे मर्चेन्टले प्राप्त गर्नेछन् । साथै रहेक हप्ता २ जना खल्ती प्रयोगकताएले वान प्लस नर्ड स्मार्टफोन एन १ सयको साप्ताहिक पुरस्कार र दैनिक पुरस्कारमा १ खल्ती प्रयोगकर्ताले ५ हजा नगद प्राप्त गर्ने कम्पनीले जनाएको छ । उक्त अफ फागुन २६ गतेदेखी बैंशाख १० गतेसम्म मान्य हुनेछ ।













