आरटीजीएस प्रणाली आज पनि सुचारु रहने

१२ चैत्र २०७८, शनिबार ०६:५०

काठमाडौं । आरटीजीएस प्रणाली शनिबार आज पनि सुचारु रहने भएको छ ।नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले शनिबार २ घण्टाका लागि प्रणाली सुचारु राख्ने भएको हो ।

विकास ऋणपत्र २०८६ “घ” को ब्याज भुक्तानीको लागि विभागले १० बजेदेखि १२ बजेसम्म प्रणाली सुचारु रहने जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*