कर्पोर्रेट डेभपमेन्ट बैंकको शेयरमा नकारात्मक सर्किट, अन्य कुनले कति गुमाए ?
१० जेष्ठ २०७९, मंगलवार १५:२४

काठमाडौं । साताको पहिलो दिन ओरालो लागेको शेयर बजारमा आज सुधार देखिएको छ । आज नेप्से १६।३२ अंकले बढ्दा २२१७।१९ को विन्दुमा कायम भएको छ । कर्पोर्रेट डेभपमेन्ट बैंकको शेयरमा नकारात्मक सर्किट लागेको छ।
त्यस्तै, लुम्बिनी जनरल इन्स्योरेन्स, सूर्यादय वोमी लघुवित्त, जनरल इन्स्योरेन्स, गुराँस लघुवित्त, सगरमाथा इन्स्योरेन्स, यूनाईटेड इर्दी मर्दी र बोर्टलर्स नेपाल (तराई)का लगानीकर्ताले सर्वाधिक गुमाएक छन् ।














