आज यी कम्पनीको भयो सर्वाधिक कारोबार

१३ जेष्ठ २०७९, शुक्रबार १५:१५

काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट भाषण अगाडि नेप्से १५।८२ अंकले घटेको छ।२२३ सूचीकृत कम्पनीको ४१ लाख ४० हजार ६६५ कित्ता शेयर खरिदबिक्रि हुँदा १ अर्ब २९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आज प्रभु बैंकको संस्थापक शेयरको सबैभन्दा धेरै कारोबार भएको छ। त्यस्तै, मेगा बैंक, अरुण भ्याली पावर, अरुण काबेली, नबिल बैंक, अपर तामाकोशी, एनआईसी एशिया बैंक, अपी पावर, हिमलायन डिष्टिलरी र आइसीएफसी पावरको सर्वाधिक कारोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*