अबदेखि किसानले पेन्सन पाउने

१५ जेष्ठ २०७९, आईतवार १६:४६

काठमाडौं । अबदेखि सरकारले किसानलाई पेन्सन दिने योजना अघि सारेको छ । अर्थमन्त्री जनार्दन शर्माले आज संसदमा पेश गरेको आर्थिक वर्ष २०७९/८० को बजेटमा किसानसँग सरकार कार्यक्रम अन्तर्गत किसानलाई पेन्सन दिन लागिएको हो ।

किसान परिचयपत्रका आधारमा सार्वजनिक सेवामा छुट दिइने समेत बजेटमा उल्लेख गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*