५ लाख परिवारलाई जग्गाधनी पुर्जा दिने
१५ जेष्ठ २०७९, आईतवार १७:१३

काठमाडौं । सरकारले अव्यवस्थित बसोबास गर्नेलाई राष्ट्रिय भूमि आयोगसँगको समन्वयमा जग्गाधनीपुर्जा वितरण गर्ने भएको छ ।
आगामी आर्थिक वर्षमा तीन सय स्थानीय तहका ५ लाख परिवारलाई जग्गाधनी पुर्जा दिने लक्ष्य राखिएको छ ।













