सवारी चालक अनुमतिपत्र लाइसेन्स प्रदेश यातायात कार्यालयबाटै उपलब्ध गराइने

१५ जेष्ठ २०७९, आईतवार १८:०१

काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्र लाइसेन्स प्रदेश यातायात कार्यालयबाटै उपलब्ध गराउने भएको छ।
अर्थमन्त्रीका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि एक खर्ब ६१ अर्ब ५६ करोड रकम विनियोजन गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*