उपकार लघुवित्त सहित यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए
१७ जेष्ठ २०७९, मंगलवार १५:०९

काठमाडौं । साताको पहिलो कारोबारको दिन नेप्से ३५ अंकले घट्दा २१३७।९२ को विन्दुमा कायम भएको छ।उपकार लघुवित्त, एनएमबि ५०, समलिङ पावर, एनआईसी एशिया ग्रोथ फन्ड, एलआईसी (नेपाल), सनराईन फस्ट म्युचुअल फन्ड, शिव श्री हाईड्रोपावर, सानिमा लार्ज क्याप फन्ड र बलेफी हाईड्रोपावरको सर्वाधिक कारोबार भएको छ ।














