अधिंकाश बीमा कम्पनीको शेयर मूल्य घट्यो
१७ जेष्ठ २०७९, मंगलवार १५:२०

काठमाडौं । साताको पहिलो कारोबारको दिन नेप्से ३५ अंकले घट्दा २१३७।९२ को विन्दुमा कायम भएको छ।नेपाल इन्भेष्टमेन्ट बैंकको शेयरमा नकारात्मक सर्किट लागेकोछ । कम्पनीको शेयर ९।९८ प्रतिशतले घटेको छ।
त्यस्तै, एनएलजी इन्स्योरेन्स, कर्पोरेट डेभलपमेन्ट बैंक,मल्टिपप्रोज फानाइनान्स, प्रभु इन्स्योरेन्स, मैलुङ खोला, नेपाल इन्स्योरेन्स कम्पनी, लुम्बिनी जनरल, समृद्धि फाइनान्स, सगरमाथा इन्स्योरेन्स र एनआईसी एशिया लघुवित्तको शेयर मूल्य घटेको छ।














