नेप्सेमा सबै सूचांक राताम्मे, जीवन बीमा समुहमा भारी गिरावट

२० जेष्ठ २०७९, शुक्रबार १५:१२

काठमाडौं । शुक्रबार नेप्सेमा कारोबार भएका सबै समुहमा भारी अंकले गिरावट आएको छ । नेप्सेको तथ्याङ्क अनुसार सबैभन्दा धेरै ट्रेडिङ २.५६ प्रतिशतले घटेको भने जीवन बीमा समुहको समग्र मूल्य २.३४ प्रतिशतले घटेको छ ।

त्यस्तै, निर्जिवन बीमा समुहमा १.९२ प्रतिशतले घटेको छ भने लगानी समुहमा १.९१ प्रतिशतले घटेको छ । त्यस्तै, सामूहिक लगानी कोषमा १.७४ प्रतिशतले घटेको छ । सबैभन्दा कम अन्य क्षेत्रमा ०.८५ प्रतिशतले घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*