निरन्तर शेयर बजार ओरालो लाग्दा आज यी कम्पनीका लगानीकर्ताले कमाए

३१ जेष्ठ २०७९, मंगलवार १५:११

काठमाडौं । नेप्से ३६ अंकले घट्दा १९९६।२६ मा कायम भएको छ। आज आधिखोलाका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कम्पनीको शेयर ८।१८ प्रतिशतले बढेको छ ।

त्यस्तै, एनएमबी ५०, माउन्टोन हाईड्रो, यूनिलिभर नेपाल, लक्ष्मी उन्नती कोष, लक्ष्मी इक्विटी फन्ड, नेपाल के्रडिट एण्ड कर्मश, एनआइपिएल प्रगती फन्ड, कुमारी बैंकको शेयरमा सुधार देखिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*