शेयर बजार राताम्मे हुँदा आज ६ कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

६ असार २०७९, सोमबार १५:१७

काठमाडौं । नेप्से ४९।३१ अंकले घट्दा १८८४।८१ को विन्दुमा कायम भएको छ। आँधिखोला लघुवित्तको शेयरमा लगातार सर्किट लागिरहेको छ ।

त्यस्तै, सिवाईसी लघुवित्त, ओरियन्टल होटल, सिद्धार्थ इक्विटी फण्ड, नेपाल इन्भेष्टमेन्ट डिभेञ्चर ८२, गुर्खाज फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*