आशा लघुवित्तका स्वतन्त्र संचालक देवेन्द्र लाल श्रेष्ठद्धारा राजिनामा

९ असार २०७९, बिहीबार १०:२८

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडका स्वतन्त्र संचालक देवेन्द्र लाल श्रेष्ठले राजिनामा दिएका छन् ।

श्रेष्ठले आफ्नो व्यक्तिगत कारणले दिएको राजिनामा कम्पनीको असार ८ गते बसेको संचालक समितिको बैठकले उनको राजिनामा सोही मितिदेखि लागू हुनेगरी स्वीकृत गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*