सिवाईसी नेपाल लघुवित्तको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

१३ असार २०७९, सोमबार १५:०७

काठमाडौं । नेप्से २३।८५ अंकले घट्दा १९३३।३१ को विन्दुमा कायम भएको छ। आज सिवाईसी नेपाल लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ। लघुवित्तको शेयर ९।९९ प्रतिशतले बढेको छ।

त्यस्तै, न्यादी हाईडोपावर, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल), सिआईटी, सिटिजन म्युचुअल फण्ड २, जनरल इन्स्योरेन्स, एशियन लाइफ, लक्ष्मी उन्नती कोष र नबिल इक्विटी फण्डका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*