नेपाल बैंकको संचालकमा गंगाप्रसाद ज्ञवाली नियुक्त

१६ असार २०७९, बिहीबार १४:०५

काठमाडौं । नेपाल बैंक लिमिटेडको संचालकमा गंगाप्रसाद ज्ञवाली नियुक्त भएका छन् । बैंकको संचालक पदमा नेपाल सरकारको तर्फबाट प्रतिनिधित्व गर्दै ज्ञवाली चयन भएका हुन् ।

उनले असार १५ गते संचालक पदको पद तथा गोपनियताको शपथ ग्रहण समेत लिइसकेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*