सात कम्पनीको शेयरमा सकारात्मक सर्किट
१६ असार २०७९, बिहीबार १५:१३

काठमाडौं । साताको अन्तिम दिन नेप्से ७४ अंकले बढ्दा २०३७ को विन्दुमा कायम भएको छ। आज सात कम्पनीको शेयरमा सर्किट लागेको छ । नेपाल फाइनान्स, मैलुङ खोला, न्यादी हाईड्रोपावर, आँधिखोला लघुवित्त, सिवाईसी लघुवित्त, सूर्यादय वोमी लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमा सकारात्मक सर्किट लागेको छ।
त्यस्तै, शिव्म सिमेन्ट्स, रिलायन्स फाइनान्स र पञ्चकन्या माईका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।














