छिमेक लघुवित्तद्धारा सहायक अधिकृत माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

१७ असार २०७९, शुक्रबार १०:५८

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । लुघवित्तले एक सूचना प्रकाशित गर्दै एकजना सहायक अधिकृत माग गरेको हो ।

उक्त पदका लागि स्नातक तह उत्तीर्ण शैक्षिक योग्यता हुनुपर्ने कम्पनीले जनाएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले असार ३१ गतेभित्र आवश्यक कागजात संकलन गरी कम्पनीको वेबसाइट https://www.chhimekbank.org/career/ मार्फत आवेदन दिन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*