आदर्श लघुवित्तद्धारा शेयर रजिष्ट्रार नियुक्त

१९ असार २०७९, आईतवार ११:१८

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रार नियुक्त गरेको छ । लघुवित्तले शेयर रजिष्ट्रार सम्बन्धि सम्पूर्ण कार्य गर्न बिओके क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा पनि बिओके क्यापिटल नै रहेको थियो ।

आदर्शको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु अब बीओके क्यापिटलले गर्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*