सामुदायिक लघुवित्त संस्थाद्धारा अधिक मात्रामा कर्मचारी माग, कति चाहिन्छ योग्यता ?
१९ असार २०७९, आईतवार १३:०६

काठमाण्डौं । सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेडले अधिक मात्रामा कर्मचारीको माग गरेको छ ।
संस्थाले नायव व्यवस्थापक (आन्तरिक लेखा परिक्षण विभाग) अन्तर्गत १ जना , कनिष्ठ अधिकृत ८ जना, बरिष्ठ सहायक (शाखा प्र्रमुख) मा १० जना र सहायक तथा कनिष्ठ सहायक केहि संख्यामा कर्मचारी माग गरेको हो ।
इच्छुक योग्यता पुगेका ब्यक्तिले कम्पनीको वेबसाइटमा गएर फर्म डाउनलोड गरी कम्पनीको इमेल [email protected] मार्फत दरखास्त दिन सक्नेछन् ।

(फाइनान्सियल नोटिस डटकमबाट लिएको सूचना)













