कामना सेवा विकास बैंकले खुलायो रोजगारीको अवसर
१९ असार २०७९, आईतवार १४:३६

काठमाण्डौं । कामना सेवा विकास बैंकले रोजगारीको अवसर खुलाएको छ । बैंकले एक सुचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो ।
बैंकले १० ब्रान्च म्यानेजर, ५ जना एसिस्टेन्ट रिलेसनसिप म्यानेजर र कन्ट्रयाक्चुयल स्टाफमा केहि संख्यामा कर्मचारी माग गरेको हो ।
बैंकले सो पदहरुका लागि स्नातक तह उत्तीर्ण गरेको शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ ।
इच्छुक योग्यता पुगेका ब्यक्तिले बैंकको वेबसाइट www.kamanasewawabank.com गएर आवेदन दिन सक्नेछन् ।

(फाइनान्सियल नोटिस डटकमबाट लिएको सूूचना)













