शेयर बजारमा उछाल आँउदा सात कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
१९ असार २०७९, आईतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबारको दिन नेप्सेमा हरीयाली छाएको छ। सात कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । साल्ट टेडिङ्, हिमालयन पावर पार्टनर, अपर तामाकोशी, सञ्जोल जलविधुत्, नेष्डो लघुवित्त, सिवाईसी नेपाल लघुवित्तको र रसुवागढी हाईड्रोपावरको शेयरमा सर्किट लागेको छ ।
त्यस्तै, मध्यभाटेकोशी, कर्पोरेट डेभलपमेन्ट बैंक र सिंगटी हाईड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।














