३० कम्पनीको शेयर मूल्य घट्यो
१९ असार २०७९, आईतवार १५:२३

काठमाडौं । साताको पहिलो कारोबारको दिन नेप्सेमा हरीयाली छाएको छ । हरीयालीका बाबजुद पनि आज ३० कम्पनीको शेयरमा गिरावट आएको छ।बिओको डिभेञ्चर ८६ मा नकारात्मक सर्किट लागेको छ।
त्यस्तै, नाग्दी पावर, प्रभु सेलेक्ट फण्ड, नबिल ब्यालेन्स फण्ड, सिटिजन म्युचुअल फण्ड, लक्ष्मी बैंक डिभेञ्चर ८६, युनिलिभर , सानिमा लार्ज क्याप फण्ड, पु्रडेन्सियल, लक्ष्मी इक्विटी फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।














