रामदेव तेलद्धारा बिजेतालाई पुरस्कार बितरण

१९ असार २०७९, आईतवार १७:४९

गणपति बनस्पति प्रा.लि. द्धारा उत्पादत गरी बिक्री बितरण गर्दै आइरहेको रामदेव तेलद्धारा आम सर्बसाधरण एवं उपभोक्ता महानुभावहरुसँग अन्र्तक्रिया गर्ने उदेश्यले लागु गरिएको भ्यालेन्टाइन योजना, सेयर एण्ड बिन योजना तथा एन्सर एण्ड विन योजनमा सहभागी भई लक्की ड्र मार्फत पुरस्कार जित्न सफल प्रतियोगीहरुलाई आज एक समारोहका बीच पुरस्कार बितरण गरिएको छ ।

जस अन्र्तगत यस प्रतियोगितामा भाग लिई बिजेता हुन सफल प्रतियोगीहरुमध्ये ६ जनाले जनही १÷१ कार्टुन रामदेव सनफलावर तेल,आइरन, पानी तताउने इलेक्ट्रिक केटल, माइक्रोवेभ ओभन, राइस कुकर, मिक्सर १÷१ जनाले पाएका छन्।

उक्त बिजेताहरुलाई पुरस्कार बितरण रामदेव तेलका आधिकारिक बिक्रेता रानीसती इन्टरनेशनलका प्रबन्ध निर्देशक एवं व्यवसायी श्री ओम बन्सल, निर्देशक पवन बन्सल तथा कम्पनीका मार्केटिङ्ग मेनेजर बिनोद श्रेष्ठले बितरण गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*