आज यी कम्पनीका लगानीकर्ताले गुमाए

२० असार २०७९, सोमबार १५:२५

काठमाडौं । नेप्से ९।७५ अंकले घट्दा २०७६।६७ को विन्दुमा कायम भएको छ । ग्लोबल आइएमई लघुवित्तको ८६र८७ को डिभेञ्चरमा नकारात्मक सर्किट लागेको छ ।

युनियन हाईड्रोपावर, ग्रिन लाइफ, मैलुङ खोला, समिट लघुवित्त, बिओको २०८६, साग्रिला डेभलपमेन्ट, मितेरी, एनआरएन इन्फास्टकचर र रिभर फल्सका लगानीकर्ताले गुमाएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*