स्वावलम्बन लघुवित्तका नायब महाप्रबन्धक गोविन्द चापागाईको पदावधि थप

२१ असार २०७९, मंगलवार १०:४०

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका नायब महाप्रबन्धक गोविन्द चापागाईको पदावधि थप गरिएको छ ।

चापागाईको पदावधि असार २० गतेसम्म मात्रै कायम रहेकोमा संस्थाको असार २० गते नै बसेको संचालक समितको बैठकले उनको पदावधि थप एक वर्ष थपिएको हो ।

सो अनुसार अबको एक वर्षसम्म उक्त पदको कार्यभार चापागाईले नै सम्हाल्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*