समृद्धि फाइनान्सद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
२१ असार २०७९, मंगलवार १२:०३

काठमाण्डौं । समृद्धि फाइनान्स लिमिटेडले विभिन्न ठाउँका लागि कर्मचारी माग गरेको छ ।
कम्पनीले एक सुचना प्रकाशित गर्दै बनेपा, पोखरा, जनकपुुर र हेटौडाका लागि सिनियर असिस्टेन्ट देखि जुनियर असिस्टेन्ट माग गरेको हो ।
उक्त पदको लागि दरखास्त दिन स्नातक उत्तिर्ण हुुनुुपर्ने कम्पनीले जनाएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले कम्पनीको इमेल [email protected] वा वेबसाइट https://www.sfcl.com.np/en/job/index मार्फत अनलाइन दरखास्त दिन सक्नेछन् ।













