स्वरोजगार लघुवित्तद्धारा विद्यार्थिलाई शैक्षिक सामग्री वितरण
२३ असार २०७९, बिहीबार १६:४९

काठमाडौं । स्वरोजगार लघुबित्त वित्तिय संस्था लिमिटेडले विद्यार्थिलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
बुलिङ्टार गाउपालिका ४ अर्खला स्थित श्री सेतिनाग माध्यमिक विधालयमा स्वोरोजगार लघुवित्त वित्तिय संस्था केन्द्रिय कर्यालय बनेपाको सौजन्यमा शाखा कार्यालय रजहरको आयोजनामा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको होे ।
उक्त कम्पनीले ‘सेवा नै धर्म हो’ भन्ने उच्च धारणालाई नमन गर्दै लगनशील साना भाइबहिनीहरुलाई पढाइमा थप तत्परता र जागर होस भन्ने उद्देश्यका साथ सामग्री वितरण गरेको हो ।













