आज शेयर बजार बन्द
२६ असार २०७९, आईतवार १०:३०

काठमाडौं । शेयर बजार आइतबार बन्द हुने भएको छ । आज आइतबार ९असार २६ गते० बकर इदको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ । सोही कारण नेप्से पनि बन्द हुने भएको हो । अब बजार सोमबार बिहान ११ बजे मात्र खुल्नेछ । यसअघि शुक्रबार नेप्से सूचक नेप्से सूचक ३४।७० अंकले घटेर १९९२।६२ विन्दुमा आएको छ ।













