हिमालयन हाइड्रोपावरको आइपीओ रिजल्ट यी चारवटा साइटबाट हेर्न सकिने
२८ असार २०७९, मंगलवार ०९:४४

काठमाडौं । हिमालय हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । तर आइपीओ नतिजा भने केही बेरमा हेर्न सकिने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जनाएको छ ।
हिमालयन हाइड्रोपावरको आइपीओ चारवटा साइटबाट हेर्न सकिनेछ । कम्पनीको वेबसाइट, बिक्री प्रबन्धक ग्लोलबल आइएमइ क्यापिटलको वेबसाइट, सिडिएसको मेरो शेयरको वेबसाइट र सिडिएसले आइपीओ नतिजा हेर्नको लागि संचालन गरेको वेबसाइटबाट हेर्न सकिनेछ ।
यी चारवटा साइटबाट हेर्नस् आइपीओ रिजल्ट
कम्पनीको वेबसाइट : https://hhpl.com.np/
बिक्री प्रबन्धकको वेबसाइट : https://www.globalimecapital.com/
मेरो शेयरको वेबसाइट : https://meroshare.cdsc.com.np/#/login
आइपीओ रिजल्ट हेर्न संचालित वेबसाइट: https://iporesult.cdsc.com.np/













