सुनचाँदीकोे भाउमा सामान्य गिरावट, कतिमा हुुदैछ कारोबार?

२८ असार २०७९, मंगलवार ११:२२

काठमाण्डौ । नेपाली बजारमा आज सुनको भाउमा २०० रुपैयाँ र चाँदीको भाउमा १० रुपैयाँले सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको घटेको हो। योसँगै प्रतितोला छापावाला सुन ९४ हजार ५००रुपैयाँ र तेजाबी सुन ९४ हजार रुपैयाँ कायम भएको छ।त्यस्तै आज चाँदीको भाउ तोलाको १ हजार १७५ रुपैयाँ कायम भएको छ ।

सोमवारका दिन सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको थियो र चादी १० रुपैयाले बढेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*