मर्जरपछि सिभिल बैंकको सेयर कारोबार रोक्का

३० असार २०७९, बिहीबार १०:२८

काठमाडौं । मर्जरपछि सिभिल बैंकको सेयर कारोबार रोक्का भएको छ । हिमालयन बैंकसँगै एक्वायर हुने भएसँगै नेप्सेले आजदेखि सिभिलको सेयर कारोबार रोक्का गरिदिएको हो ।

हिमालयनले सिभिललाई एक्वायर गर्न असार २९ गते प्रारम्भिक सम्झौता गरेको हो । दुई बैंकबीच १००ः८१ को अनुपातमा प्राप्ति गर्ने तथा गराउने सहमति भएको हो । अन्तिम कारोबारमा सिभिलको सेयर ८।२३ प्रतिशतले बढेर प्रतिकित्ता २१३ रुपैयाँ पुगेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*