सुन–चाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार?

३० असार २०७९, बिहीबार ११:३५

काठमाण्डौं । आज सुनचाँदीकको भाउमा सामान्य वृद्धि भएको छ । त्यस्तै आज सुन प्रतितोला ३०० रुपैयाँ र चाँदी प्रतितोला १० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको भाउ प्रतितोला ९४ हजार ६०० रुपैयाँ र तेजाबी सुन ९४ हजार १०० रुपैयाँमा कारोवार हुदैछ । त्यस्तै आज चाँदीको भाउ प्रतितोला १ हजार २८० मा कारोवार हुदैछ ।

हिजो सुनको भाउ तोलामा २०० रुपैयाँले र चाँदीको भाउ ५ रुपैयाँले घटेको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*