आइएमई पेको ‘हवाई टिकट काटौं सुन चाँदी जितौं’ योजनाका विजेताको नामावली घोषणा

३० असार २०७९, बिहीबार ११:४२

काठमाडौं । आइएमई पेको ‘हवाई टिकट काटौं सुन चाँदी जितौं’ योजना अन्तर्गत विजेताको नामावली घोषणा गरेको छ। आइएमई पेले यस सुविधा अन्तर्गत सुनको सिक्का जित्ने दुई जना विजेताको नाम घोषणा गरिएको छ ।

यस योजना अन्तर्गत सन्देश श्रेष्ठ र राम पुकार महतोले विजेता चुनिएका छन् । दुवै जना विजेताले बुद्ध एयरलाइन्सबाट भैरहवाबाट काठमाडौं र जनकपुरबाट काठमाडौंको हवाई टिकेट काटेका थिए ।
यस योजना अवधिभर हवाई टिकट काट्ने यात्रुहरु मध्ये चाँदीको सिक्का र चन्द्रागिरि केबलकारको विजेताको नाम आइएमई पेको फेसबुक पेजमा साप्ताहिक घोषणा अन्तर्गत घोषणा भइसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*