अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको आइपीओ रिजल्ट यो साईटबाट हेर्नुहोस्
३० असार २०७९, बिहीबार १४:०३

काठमाडौं । अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँड सम्पन्न भईसकेको छ। कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ विक्री प्रबन्धक एनएमबी क्यापिटलमा बिहीवार बिहान बाँडफाँड गरेको हो ।
कम्पनीको आईपीओ बाँडफाँट सम्पन्न भैसकेपछि विभिन्न तरिकाबाट रिजल्ट हेर्न सकिन्छ । कम्पनीको आईपीओको रिजल्ट हेर्न सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएको वेभसाइट https://iporesult.cdsc.com.np/ , निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलको वेभसाइट https://www.nmbcl.com.np/ipo र अपर सोलु हाइड्रोको वेभसाइट www.ushec.com.np र मेरो शेयर मा https://meroshare.cdsc.com.np/#/login गएर हेर्न सकिन्छ ।













