अपि पावर कम्पनीको हकप्रद शेयर सूचीकृत

३० असार २०७९, बिहीबार १९:००

काठमाडौं । अपि पावर कम्पनीको हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले चैत २५ गतेदेखि बैशाख १५ गते सम्म ३९।३६३ प्रतिशत अर्थात १ कित्ता शेयर बराबर ०।३९३६ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गरेको थियो । उक्त हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत कम्पनीको हकप्रद शेयर सम्बन्धीत शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*