नयाँ सारथी लघुवित्तको सिइओमा सरोज घिमिरे नियुक्त

३१ असार २०७९, शुक्रबार १०:२३

काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा सरोज घिमिरे नियुक्त भएका छन् ।

कम्पनीको असार ३० गते बसेको संचालक समितिको बैठकले घिमिरेलाई साउन १ गतेदेखि लागू हुनेगरी सिइओमा आगामी ४ वर्ष कार्यकालका लागि नियुक्त गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*