मुक्तिनाथ क्यापिटलको सतप्रतिशत हकप्रदमा आवेदन खुला, कहिलेसम्म दिन पाइन्छ आवेदन?

१ श्रावण २०७९, आईतवार १३:५९

काठमाण्डौं । मुक्तिनाथ क्यापिटलले आफ्ना सेयरधनीहरुलाई आजबाट सतप्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको छ।

मुक्तिनाथ क्यापिटलले आज एक सूचना प्रकाशित गर्दै सेयरधनीहरुलाई १ः१ अनुपात अर्थात १ सेयरबराबर नयाँ १ सेयर बिक्री खुला गरिएको जानकारी गराएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*