कामना सेवा विकास बैंकको डिसिइओमा विनय दाहाल नियुक्त

१ श्रावण २०७९, आईतवार १८:५७

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिओ)मा विनय दाहाललाई नियुक्त भएका छन् ।

दाहालसँग करिब ३ दशक लामो बैकिङ्ग कार्यानुभव छ । उनी विगत ५ वर्षदेखि एनएमबि बैंकको उच्च तहमा समेत रहदै आएका थिए ।

उनले यसअघि एनआइसी एशिया बैंक तथा नबिल बैंकसँग आबद्ध भएर पनि काम गरिसकेका छन् ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*