अधिकाश म्युचअल फण्ड र डिभेञ्चरको मूल्य घट्यो

२ श्रावण २०७९, सोमबार १५:२१

काठमाडौं । नेप्सेमा हरीयाली छाँउदा ४५ कम्पनीको शेयर मूल्य घटेको छ । आज सानिमा लार्ज क्याप फण्ड सबै भन्दा धेरै घटेको छ। फण्डको मूल्य ५।६० अंकले घटेको हो ।

त्यस्तै, कुमारी इक्विटी फण्ड, सनराईन ब्लुचिप फण्ड, सिटिजन म्युुचुअल फण्ड२, स्वाभलम्बन लघुवित्त, ग्लोबल आइएमई बैंकको डिभेञ्चर ८७, कालिका लघुवित्त, एनआईसी एशिया बैंकको डिभेञ्चर ८४, गणपती लघुवित्त र नेपाल एसबिआई बैंकको डिभेञ्चर ८६ को शेयरमूल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*