निर्घन उत्थान लघुवित्तले माग्यो विभिन्न पदमा कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

३ श्रावण २०७९, मंगलवार ११:०१

काठमाण्डौं । निर्घन उत्थान लघुुवित्त वित्तीय संस्थाले रोजगारीको अवसर खुलाएको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो ।

कम्पनीले कनिष्ठ अधिकृत र जुनियर सहायक पदमा केहि कर्मचारी माग गरेको छ । उक्त पदमा आवेदन दिनको लागि स्नातक उत्तिर्ण गरेको हुुुनुुपर्ने कम्पनीले जनाएको छ ।

योग्यता पुुगेका इच्छुक ब्यक्तिले साउन १७ गतेभित्र तोकेको विवरण खुुलाइ कम्पनीको इमेल [email protected] मार्फत आवेदन दिन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*