सुन–चाँदीको भाउ घट्यो, कतिमा हुुदैछ कारोबार?

३ श्रावण २०७९, मंगलवार ११:३२

काठमाडौं । आज सुनको भाउ तोलामा २०० रुपैयाँले र चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २०० रुपैयाँले घटेर ९३ हजार ८ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९३ हजार ३०० रुपैयाँ निर्धारण भएको छ । आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले घटेर ११ सय ६० रुपैयाँ कायम भएको छ ।

सोमवमरका दिन सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको र चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेको छ थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*