यस्तो छ आजको विदेशी विनिमयदर

३ श्रावण २०७९, मंगलवार १३:३०

काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुुद्रामा हलचल आउनुु स्वभाविक नै हो ।

नेपाल राष्ट्र बैंकका अनुुसार आज १ अमेरिकी डलरको खरिददर १२७ रुपैयाँ ६६ पैसा र विक्रीदर १२८ रुपैयाँ २६ पैसामा नेपाली बजारमा खरिदविक्री भइरहेको छ ।

त्यस्तै, १ युुरोपियन युुरो डलरको नेपाली बजारमा १२९ रुपैयाँ ६० मा खरिद भईरहेको छ भने १३० रुपैयाँ २१ पैसामा मा विक्री भईरहेको छ । युके पाउन्डलाई १५२ रुपैयाँ ८९ पैसा मा खरिद र १५३ रुपैयाँ ६० पैसामा बिक्रि भईरहेको छ ।

यस्तो छ अन्य देशको विदेशी विनिमयदर,

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*