यस्तो छ आजको विदेशि विनिमयदर

४ श्रावण २०७९, बुधबार ११:४२

काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुुद्रामा हलचल आउनुु स्वभाविक नै हो ।

नेपाल राष्ट्र बैंकका अनुुसार आज १ अमेरिकी डलरको खरिददर १२७ रुपैयाँ ६१ पैसा र विक्रीदर १२८ रुपैयाँ २१ पैसामा नेपाली बजारमा खरिदविक्री भइरहेको छ ।

त्यस्तै, १ युुरोपियन युुरो डलरको नेपाली बजारमा १३० रुपैयाँ ८६ मा खरिद भईरहेको छ भने १३१ रुपैयाँ ४७ पैसामा मा विक्री भईरहेको छ । युके पाउन्डलाई १५३ रुपैयाँ ३९ पैसा मा खरिद र १५४ रुपैयाँ ११ पैसामा बिक्रि भईरहेको छ ।

यस्तो छ अन्य देशको विदेशी विनिमयदर,

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*