शेयर बजार ओरालो लाग्दा आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

५ श्रावण २०७९, बिहीबार १५:०६

काठमाडौं । नेप्से ५।८७ अंकले घट्दा २०४४।७२ को विन्दुमा कायम भएको छ । सेन्ट्रल फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको शेयर ३।१६ प्रतिशतले बढेको छ ।

त्यस्तै, जनउत्थान लघुवित्त, ग्लोबल आइएमई बैंकको डिभेञ्चर ८१, नेशनल माईक्रोफाइनान्स, नेपाल रि इन्स्योरेन्स, एभरेष्ट बैंक, गुराँस लघुवित्त, एभरेष्ट बैंक, बिओको डिभेञ्चर, ग्र्रिन भेञ्चर र बोर्टलर्स नेपाल (तराई)का लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*