उत्पादनशिल र व्यापारिक क्षेत्रमा प्रवाह हुने कर्जाको ब्याजदरमा अन्तर हुने
६ श्रावण २०७९, शुक्रबार १६:२४

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८।०७९ को मौद्रिक नीति सार्वजनिक गरेको छ ।
साना, घरेलु, लघु तथा मध्यम वर्गको उद्यमहरुका लागि कर्जा पहुँच बढाई कर्जाको अधिकेन्द्रिकरण क्रमशः कम गर्नेतर्फ मौद्रिक नीतिको जोड रहेको राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बताए ।
साथै निश्चित उत्पादनशिल क्षेत्र र व्यापारिक क्षेत्रमा प्रवाह हुने कर्जाको ब्याजदरमा अन्तगर कायम गरिने जनाएको छ ।













