बैंकहरुको कर्जा केन्द्रिकरण घटाईने

६ श्रावण २०७९, शुक्रबार १६:२५

काठमाडौं । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सुरु गरेको छ ।नेपाल राष्ट्र बैंकले आजे आर्थिक वर्ष २०७९÷८० को मौद्रिक नीति सार्वजनिक गरेको हो । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कर्जा केन्द्रिकरण घटाउने बताएका छन्

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*