निजीतर्फको कर्जाको ब्याजदर १२.६ प्रतिशत रहने प्रक्षेपण

६ श्रावण २०७९, शुक्रबार १६:२९

काठमाडौं । राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०७९।०८० मा विस्तृत मुद्रा प्रदायको बृद्धिद्धर १२ प्रतिशत र निजीतर्फ जाने कर्जाको ब्याजदर बृद्धिदर १२.६ प्रतिशत रहने प्रक्षेपण रहेको जनाएको छ ।

आज चालु आर्थिक वर्षको लागि मौद्रिक नीति सार्वजनिक गर्दै गभर्ननर अधिकारीले यस्तो बताएका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*