बैंकदरलाई बढाएर साढे ८ प्रतिशत

६ श्रावण २०७९, शुक्रबार १६:३१

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजे आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गरेको हो । राष्ट्र बैंकले मैद्रिक नितिमार्फत बैंकदरलाई बढाएर साढे ८ प्रतिशत पुर्याएको छ ।

राष्ट्र बैंकले ७ प्रतिशतमा रहेको बैंकदरलाई बढाएर साढे ८ प्रतिशत पुर्याएको हो । यसले बैंकहरुबीच एक आपसमा हुने कारोबारको दर बढ्ने छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*